हाम्रो सेवाहरु
भवन निर्माण

भवन निर्माण: आवासीय, व्यावसायिक तथा अन्य संरचनाहरूको डिजाइनदेखि निर्माण सम्पन्नसम्म सम्पूर्ण कार्य जिम्मेवारीपूर्वक र गुणस्तरीय रूपमा गरिन्छ।

JCB तथा ढुवानी सेवा

हामीकहाँ भवन निर्माणको लागि जग खन्ने, सम्याउने, सडक मर्मत, जस्ता कार्यहरूको लागि JCB सेवा उपलब्ध छ । साथै बालुवा, ढुंगा, माटो, गिट्टी ढुवानी पनि गरिन्छ।

निर्माण सामग्री आपूर्ति

हामीद्वारा इट्टा, बालुवा, ढुंगा, माटो, गिट्टी जस्ता निर्माण सामग्रीहरूको आपूर्ति गरिन्छ। गुणस्तरीय, भरपर्दो र जिम्मेवार सेवा प्रदान गर्नु नै हाम्रो प्रमुख उद्देश्य हो।

Scroll to Top