हाम्रो बारेमा

Mefans Construction & Suppliers गैंडाकोट–९, नवलपुरमा आधारित एक भरपर्दो निर्माण तथा निर्माण सामग्री आपूर्ति गर्ने कम्पनी हो। हामी गुणस्तरीय निर्माण सेवा, इमानदार कार्यशैली र समयमै काम सम्पन्न गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेका छौं।
हामी आवासीय, व्यावसायिक तथा पूर्वाधार निर्माण कार्यमा संलग्न रहँदै आएका छौं। साथै सिमेन्ट, बालुवा, गिटी, रड, हार्डवेयर सामग्री तथा अन्य आवश्यक निर्माण सामग्रीहरू उचित मूल्यमा उपलब्ध गराउँदै आएका छौं।

Scroll to Top